राशिफल

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
, को राशिफल
नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटल, रेष्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
अन्य राशि

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा








