राशिफल

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
, को राशिफल
व्यापार, शेयर बजार तथा उद्योगबाट थोरै भए पनि आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
अन्य राशि

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा








